latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, भदौ १५
नेपाल प्रेस युनियन पाल्पाका कार्यसमिती सदस्य तथा कटुवाल खबर डटकममा कार्यरत पत्रकार प्रकाश ज्ञवालीलाई सामाजिक संजल म्यासेन्जरबाट गालिगलौज, अपशब्द, तथा धम्की दिएको भन्दै नेपाल प्रेस युनियनले कारवाहीको माग गरेको छ । रामपुर नगरपालिका ५ बेझाड बस्ने प्रितम केसी नामको ब्यक्तिको म्यासेन्जरबाट पत्रकार ज्ञवालीलाई आएको धम्की प्रती प्रेस युनियन पाल्पाको ध्यानाकर्षण भएको जनाईएको छ ।
पत्रकारले लेख्ने समाचारको बिषयमा कसैको केही गुनासो भएमा वा चित्त नबुझेमा कानुनी बाटो रोज्नुको साटो अनावश्यक गालिगलौज, धम्की दिने, अपशब्द प्रयोग गर्ने कार्यप्रती नेपाल प्रेस युनियन पाल्पा घोर भत्र्सना गर्दछ । बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय