latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, भदौ १३
पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो जीप पुरिदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका ७ की ५० बर्षिय मनकला चुधारा, पाल्पा तानसेन नगरपालिका घरभई जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी यम बहादुर बोहोरा र कास्की जिल्ला पोखरा महानगरपालिका २५ हेम्जाका ३१ बर्षिय बिनोद तिम्सिना रहेको   प्रहरी जनाएको छ  ।
तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान रिब्दीकोट गाउँपालिका २ जोर्तेमा ढुंगासहितको पहिरोले पुरिएर थियो ।
घाईतेहरुको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका लागी पठाईएको प्रहरीले जनाएको छ । घटना स्थालमा स्थानीय र प्रहरीसहितको टोली उद्दार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय