latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, भदौ १३
पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो जीप पुरेको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो ।
दुर्घटनामा परि केहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेहरुको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका लागी पठाईएको प्रहरीले जनाएको छ । घटना स्थालमा स्थानीय र प्रहरीसहितको टोली उद्दारमा लागेको छ ।
मृतक तथा घाईतेहरुको सनाखत हुन बाँकी रहेको छ । सुख्खा पहिरोले स्कार्पियो च्यापिएर सडकको छेउमा रहेको छ । उक्त स्कार्पियोमा कति यात्रु यात्रा गरेको भन्ने एकिन भने भएको छैन ।
दुर्घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय