latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, साउन २०
जग्गा तथा आवासको क्षेत्रमा काम गर्ने ब्यबसायीहरुले पाल्पामा जग्गा तथा आवास बिकास संघ गठन गरेका छन् । शुक्रबार तानसेनमा भएको भेलाले कमल प्रसाद ढकालको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा द्धारिका प्रसाद नेपाल, सचिबमा रमेश प्रसाद न्यौपाने रहुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा कमल रायमाझी चयन हुनुभएको छ ।, भने सदस्यहरुमा महेश शर्मा, उमानाथ घिमिरे र पदम राना रहुनुभएको छ ।
तदर्थ समितिले बिधान निर्माण गरि दर्ता प्रकृया अगाडी बढाउने निर्णय भएको नवगठित तदर्थ समितिका अध्यक्ष कमल प्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय