latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, साउन ६
कालीगण्डकी नदीमा माछा मार्न गएका एक ब्यक्तिको माछा मार्न प्रयोग गरिने जालमा फसी पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका २ रानिबासका २६ वर्षीय कोपिल पाँडे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
उनी रम्भा गाउँपालिका १ छापस्थित दल बहादुर पाण्डेको घरमा आफ्नै आमा सँग बस्दै आएका थिए । हिजो दिउसो अन्दाजी १२ बजे आफु बस्ने घरदेखि १ किमी टाढा रहेको कालीगण्डकी नदीमा माछा मार्न गएका थिए ।
प्रहरीले शव पोष्टमार्टको लागि रामपुर अस्पताल पठाएको र घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय