latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असार १२
पाल्पामा सार्वजनिक सवारीले विद्यार्थी, अपाङ्ग र जेष्ठ नागरिकलाई छुट नदिएको पाइएपछि यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले सार्वजनिक सवारीसाधनले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई यातायातमा छुट दिन आग्रह गरेको छ ।
लुम्विनी प्रदेश सरकारले सवारी करमा ६० प्रतिशत कर छुट गरेको भन्दै जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिनु पर्ने जनाएको हो
कार्यालय प्रमुख केशव सुनारले जारीस् गरेको बिज्ञप्तीमा सबै खालका सार्वजनिक सवारीसाधनलाई नियमानुसार भाडामा छुट दिन अनुरोध गरेको छ । यदि कोही कसैले तोकिएका समूहलाई भाडामा छुट नदिए कडा कारबाही गरिदने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय