latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, जेठ ३१
तानसेन रानीमहल सडक १६ दिन बन्द हुने भएको छ । भोली अर्थात जेठ ३२ गते देखि असार १५ गतेसम्म उक्त सडक बन्द हुने सडक पूर्वाधार बिकास कार्यालय पाल्पाले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै तानसेन रानीमहल सडक अन्तरगत अवल भन्ने स्थानमा बाटो ढलान कार्यका लागी सडक बन्द गर्न लागिएको जनाएको छ ।
कार्यालयले उक्त अवधीमा बैकल्पिक सडकको रुपमा अर्गली छेर्लङ्ग रानिमहल र चिलाङ्गदी दैलातुङ्ग रानीमहल सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय