latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, जेठ २७
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट प्रहरीले अवैध युरिया मल सहितको ट्रक नियन्त्रणमा लिएको छ । आज बिहान करिब ८ बजेको समयमा कालीगण्डकी करिडोर अन्तर्गत हँुगीमा नवलपरासीबाट रामपुर तर्फ मल लिएर आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
चेक जाँचको क्रममा हुँगी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको हो । ३ सय ७२ बोरा भारतिय रसायनिक युरिया मल फेला परेको छ । उक्त मल करिब ३ लाख मुल्य बराबरको भएको प्रहरीले जनाएको छ । अवैध मल, ट्रक र गाडि चालक प्रहरी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय