latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ २४
पाल्पामा भारतीय कार दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जना घाईते भएका छन् ।
आज दिउँसो करिब पौने चार बजेको समयमा तानसेन नगरपालिका १३ रानिमहलमा युपि ५५ वाई ३३०१ नम्बरको भारतीय कार दुर्घटना हुदा रुपन्देहीका ५० बर्षिय मुद्दिराम मुराउ, भारत उत्तर प्रदेश ढेडेपुरका ६० बर्षिय कृष्ण नारायण तिवारी र कार चालक भारत उत्तर प्रदेश ककरहवा का ५२ बर्षिय बिरेन्द्र पान्डेय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईतेहरुको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । कार सडकबाट करिब १ सय मीटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय