latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा, जेठ ५
खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा माधब अर्याल पूनः चयन हुनुभएको छ । आज तानसेनमा आयोजित चौथो जिल्ला भेलाले अर्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती सर्बसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा देब पचभैया, सचिब बिजय बौडेल कोषध्यक्ष कमल अधिकारी सह सचिब दुर्गेस मल्ल र सदस्यमा कृष्ण कार्की, बिष्णु खनाल र दयाराज न्यौपाने चयन हुनुभएको छ । एक जना सदस्य पछि मनोनीत गरिने निर्वाचन मण्डलका संयोजक गोबिन्द भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधी प्रतिज शाक्य, जिल्ला खेलकुद बिकास समितीका कार्यवाहक अध्यक्ष दिपक घिमिरे पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय