latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा, जेठ २
पाल्पामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाँउपालिका ५ बिसुनडाँडा घर भई हाल माथागढी गाउँपालिका ३ अगेनी बस्ने १५ बर्षका योगेश सुनारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिजो बेलुका करिब ६ बजेको समयमा सुनारी अन्य २ जना साथीहरु संग नुहाउन भनि तिनाउ खोलामा गएका थिए । पानीमा डुबि बेहोस भएका सुनारीलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरि उपचारका लागी लुम्बिनी मेडिकल कलेज तानसेन पुर्याईएकोमा उपचारको क्रममा मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय