latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा विशाल दर्लामी सर्वसम्मत चयन भएका छन् । पाँचौ जिल्ला सम्मेलनबाट दर्लामी पूनः अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

दर्लामीको अध्यक्षतामा गठीत १७ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा मान बहादुर बयम्बु, सचिवमा विरेन्द्र मिदुन, सह–सचिवमा नरमती सिंजाली र कोषाध्यक्षमा टिकाराम पौडेल चयन भए । यस्तै सदस्यहरुमा पदम पौडेल, उमा सिंजाली, राम प्रसाद गैरे, कमल थापा, पहलसिंह सिंजाली, जग बहादुर क्षेत्री, पूर्ण बहादुर फाल र तिलक गाहा चयन भएका हुन्।

यस्तै वैकल्पिक जिल्ला सदस्यहरुमा विष्णु प्रसाद ज्ञवाली माया विक, खुम आले र निरु सारु चयन भए । अध्यक्षमा चयन भएपछि दर्लामीले देशमा बढ्दो भष्ट्राचार, अनियमिता, घुसखोरी, कमिसनतन्त्र विरुद्ध निरन्तर जनतासंगै  खबरदारी गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय