latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३
सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ वैशाख
मकै खेति प्रवीधी सम्बन्धि चार दिने तालिम पाल्पाको रामपुरमा सुरु भएको छ । रामपुर नगरपालिका वडा नं २ काे अायाेजनामा तालिम संचालन गरिएको हाे । रामपुर नगरपालिका अार्थिक विकास समिति संयाेजक दुर्गादेवि भण्डारी गाैतमकाे अध्यक्षतामा तालिम शुभारम्भ गरिएको छ । वडा सदस्य शिवशंकर जिसिले स्वागत गर्नुभएको कार्यक्रमकाे संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हाे ।
कार्यक्रमका प्रमुख प्रशिक्षक रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले मकै खेति प्रवर्द्धन गर्न तालिम अायाेजना गरिएको बताउनुभएको छ । कार्यक्रममा पत्रकार सुशीला रेग्मीले बीउ उत्पादनमा जाेड दिएर अायअार्जन बृद्दि गर्न अनुराेध गर्नुभएको छ । तालिममा सेनेटारी कृषक समुहका सदस्यलाई तालिम अायाेजना गरिएको हाे। तालिमको सहजिकरण रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेय र अान्तरिक लेखा परिक्षण अधिकृत हृदयेश पन्थीले गरिरहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय