latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नारायण कोइराला
बा!गर्लम्मै ढलेपछि सभास्थलमा खैलाबैला मच्चियो।सबै भीड बा भएतिर जम्मा भए। मञ्च वरिपरिको भीड बातिर गएपछि मञ्चमा बसेका व्यक्तिहरू आपसमा खासखुस गर्नथाले।

जमीनमा ढलेका बाको शरीरमा भन्दा बढी पसिना मञ्चमा बस्नेहरूको आएको थियो। जम्मा भएको भीडले बालाई पानी छर्कदै थिए।

बा जुरुक्क उठेर भन्नुभयो, “मजदुर दिवस जिन्दाबाद!”
मञ्चासिनहरू सुरक्षा सहित कारमा दौडिए।भीड पछिपछि।
मैले बाको चातुर्यलाई सलाम ठोके।

तानसेन,पाल्पा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय