latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, ६ चैत ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तानसेन शाखाले तानसेन बहुमुखी क्याम्पसलाई ६ थान पंखा बितरण गरेको छ ।
बैंकको १६ औं स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्याम्पसलाई पंखा दिएको शाखा प्रबन्धक केशव नेपालले जानकारी दिए । कार्यक्रममा शाखा प्रबन्धक नेपालले क्याम्पस प्रमुख पुष्करराज रेग्मीलाई पंखा हस्तान्तरण गरेका थिए ।

शाखाले सेवाग्राहीलाई विभिन्न प्रकारका सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्व अनुसार सामाजिक काम गदैृ आएको प्रबन्धक नेपालले बताए । क्याम्पस प्रमुख रेग्मीले जलवायु परिवर्तनका कारण हरेक वर्ष गर्मी बढ्दै गएको र विद्यँर्थीका लागि पंखाले राहत पुग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय