Home प्रदेश १

प्रदेश १

झापामा ‘गोला प्रथाबाट’ एमालेकी मेनका काफ्ले विजयी

झापा । झापाको कमल गाउँपालिका अध्यक्षमा गोला प्रथाबाट एमालेकी मेनका काफ्ले विजयी भएकी छन् । एमाले र कांग्रेसका अध्यक्षका उम्मेदवारको मत बराबरी भएपछि गोला प्रथा गरिएको थियो । गोलाप्रथाबाट एमालेकी मेनका काफ्ले विजयी भएकी छन् । मतगणना गरेर सकिएपछि एमाले र कांग्रेसका उम्मेदवारको समान ८२७५ मत...

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसदकाे नामावली सार्वजनिक (सूचीसहित)

५ माघ, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम बिहीबार सार्वजनिक गरेको छ । आयोगले वेवसाइटमार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो । सरकारले बुधबार प्रदेशप्रमुखको नियुक्ति गरेसँगै आयोगले समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो ।...

कांग्रेसले प्रदेश १, ५ र ७ मा उम्मेदवार टुंग्यायो

जेठ २६, काठमाण्डाै नेपाली कांग्रेस स्थानीय तह दोस्रो चरणको निर्वाचन तयारीमा जुटेको छ। केही समय नयाँ सरकार गठनमा  बिताएको कांग्रेस बुधबार पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार  टुंगो लगाउन सक्रिय भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान र...

प्रमुखको कुर्सी पशुसेवादेखि वन कार्यालयसम्म: आवासको यस्तो छ व्यवस्था

प्रदेश प्रमुखको कार्यालय र आवास कहाँ रहने भन्ने खबर आजकोनयाँ पत्रिकामा छापिएको छ । प्रदेश १ प्रदेश प्रमुखको कार्यालय : क्षेत्रीय पशुसेवा निर्देशनालय, विराटनगर आवास : राष्ट्र बैंकको गेस्टहाउस प्रदेश संसद् : वीरेन्द्र सभागृह संसद् सचिवालय र सभामुख, उपसभामुख कार्यकक्ष : जिल्ला समन्वय समितिको कार्यालय, मोरङ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

डोलिडारका कार्यक्रम स्थानीय तहमा

काठमाडौं, जेठ १८ सरकारले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)का सबै कार्यक्रम े भएकाले डोलिडारका अधिकांश कार्यक्रम स्थानीय तहमा हस्तान्म0र्थिक वर्ष २०७४/७५ को बजेट संघीय संरचनाअनुसार कार्यान्यन हुने भएकाले डोलिडारका अधिकांश कार्यक्रम स्थानीय तहमा हस्तान्तरण भएका छन् । डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटाले विभागले सञ्चालन...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!