Wednesday , September 23 2020

Featured

पाल्पामा थप तेह्र जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पा, असोज ६ पाल्पामा मंगलबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रैनादेबी छहरा गाउँपालिका र रामपुर नगरपालिकाका एक÷एक जना र रिब्दिकोट गाउँपालिकाका एघार जना रहेका छन । जसमा एक महिला र १२ पुरुष रहेका छन । १३ जना सबै समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश …

Read More »

गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, एकजना घाइते

गुल्मी ६ असोज गुल्मीमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटोमाथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले …

Read More »

गोठमा आगोलागी हुदा एक लाख बरावरको क्षती

पाल्पा, असोज ५ सोमबार बिहान ७ बजेको समयमा पाल्पा रिब्दीकोट गाउपालिका ३ हार्थोकमा बाबुलाल सुनारको खरको छानो भएको गोठमा पानी तताउने क्रममा आगो लागी हुदा गाई गोठमा क्षती भएकाे छ । प्रहरी र स्थानियहरुको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको र मानविय तथा चौपायामा क्षेती नभएको प्रहरीले जनाएको छ ।उक्त …

Read More »

रुसले कोभिड–१९ को पहिलो औषधि फार्मेसीमा बिक्री गर्न स्वीकृती दियो

एजेन्सी । रुसले कोभिडबाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले शुक्रबार जानकारी गराएको हो ।  गत मे महिनामा पनि रुसले ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो जुन जापानमा …

Read More »

चितुवासँग खड्गबहादुरको दिउँसै भिडन्त, चितुवा मर्यो ! (फाेटाे/भिडियो)

पाल्पा, असोज १हुँगीका ५२ वर्षीय खड्ग बहादुर फाल गाईबाख्रा चराउन कराङ्दी खोलामा गएका बेला अनायासै चितुवाले आक्रमण गर्छ । चितुवासँग खड्गबहादुरको १० मिनेट भिडन्त हुन्छ । खड्गबहादुर निरन्तर चितुवाको गर्धन (घाँटी) समाएर गुहार माग्छन् । नजिकै रहेका एक युवाले ढुङ्गा प्रहार गर्दा चितुवाको मृत्यु हुन्छ । सुन्दा कथा जस्तो लाग्ने …

Read More »

जुम्ला सिडिओको अनुभूति : कर्नालीमा ह्वाइनी मान्ठ

‘तपाईंको सरुवा भयो हो ?’ उताबाट एक शुभचिन्तकको फोन आएपछि मैले अनभिज्ञता प्रकट गरेँ ।फेरि उनैले थपे, ‘सञ्चार माध्यममा पूरै समाचार आइसक्यो ।’ मन्त्रालयको पत्र प्राप्त गरेकी पनि छैन । नबुझी के बोल्नु ! विश्वस्त हुन कार्यालयको इमेल खोल्ने प्रयास गरँे तर खुलेन । मोबाइलबाट पनि खुल्छ कि भनेर पुन: …

Read More »

नेपालमा १ सय २ जना पत्रकार संक्रमित : महासंघ

काठमाडौं, भदाै २९ नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश नं …

Read More »

पाल्पामा थप छ जनामा कोरोना पुष्टि

पाल्पा, भदौ २७ जिल्लामा थप ६ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । रम्भा गाउँपालिकाका ५ जना र पूर्वखोला गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो । रम्भाका दुई महिला, तीन पुरुष र पूर्वखोलाका एक जना पुरुष रसंक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कुल संक्रमितको …

Read More »

राष्ट्रिय बाल दिवसको अवसरमा खुल्ला निबन्ध प्रतियोगिता हुने

पाल्पा ,भदाै २७ “विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता” भन्ने नाराका साथ माथागढी गाँउपालिकाले राष्ट्रिय बाल दिवस मनाउने भएको छ। माथागढी गाँउपालिकाले राष्टिय बाल दिवसको अवसरमा “बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसरहरू ” भन्ने शिर्षकमा खुल्ला निबन्ध प्रतियोगिता राख्ने भएको छ। माथागढी गाँउपालिकाले कोरोना भाइरस कोभिड -१९ को कारण यस …

Read More »

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि माथागढीमा पुन: स्वाव संकलन

पाल्पा, भदाै २७ माथागढी गाँउपालिकामा समुदाय स्तरमा कोरोना भाईरस संक्रमण फैलन थालेपछी पुनः समुदाय स्तरबाट स्वाब संकलन गरेकाे छ । माथागढी गाउँपालिकाका स्वास्थ्य संयाेजक केशव जि सि का अनुसार गत भदौ १०,११ र १६ ,१७ गते गरेर लिईएकाे १८३ जना मा १७५ जनाको पि सि अार रिपोर्ट नेगेटिभ अाएकाे र …

Read More »
error: Content is protected !!