29 C
Palpa, Nepal
Monday, June 1, 2020

बाँके दुर्घटनामा मृत्यु भएका १२ सहित २१ घाइतेकाे स्वाब संकलन

काठमाडौँ । बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । नेपालगन्जस्थित भेरी अस्पतलाका मेडिकल सुपरीडेन्ट डा. प्रकाश थापाले मृतक ११ पुरुष, एक महिला गरि १२ जना र २१ जना...

पाल्पामा पहिलो पटक देखियाे कोरोना पोजेटिभ

बिश्व भर फैलिएको कोरोना भाईरसबाट पाल्पा पनि अछुतो रहन सकेन आइतबार पाल्पाका ३ जनाको पिसीआर रिपोर्ट पोजेटिभ देखिए पछि पाल्पामा पनी काेराेना संक्रमण देखिएकाे हाे ।आइतबार साँझ प्रदेश प्रयोगशाला भैरहवामा गरीएकाे परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाद्धारा जारी रिपोर्टमा उल्लेख छ...

माथागढी गाउँपालिकाले अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,कर्मचारी र वडाका प्रतिनिधिहरूको कोरोना बीमा गरिदिने

माथागढी गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,गाँउपालिकाको कर्मचारी र वडाका प्रतिनिधिहरूको कोरोना बीमा गरिदिएको छ । महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी र गाँउपालिकाको कर्मचारी वडाका प्रतिनिधिहरूको गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो । कोरोना महामारीको...

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौँ  कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले...

माथागढीमा परियोजना कार्यबाटै शिक्षण सिकाई

पाल्पा, जेठ २ कोरोना भाइरसका कारण विद्यालयदेखि विश्वविद्यालयसम्मका पठनपाठन र परीक्षा स्थगितभएकाे समयमा शैक्षिक क्षेत्र प्रभावित भएको छ । यहि समयमा जिल्लाको माथागढी गाउँपालिकाले लामो समयको लकडाउनका कारण प्रभावित विद्यार्थीहरुलाई मध्यनजर गर्दै परियोजना कार्य मार्फत शिक्षण सिकाई क्रियाकलापलाई अगाडि...

कतारमा कोरोना संक्रमित नेपालीको संख्या २ हजार नाघ्यो

काठमाडौं, वैशाख ३० कतारमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म २ हजार ३ सय नेपालीहरू कोरोना संक्रमित भएका...

उपत्यकामा २ र बाहिर १ सय ४१ जना कोरोनाका शंकास्पद बिरामी

काठमाडौं । उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  उनीहरु सबै १४३ जनाको  आइसोलेनमा उपचार भइरहेको छ । मन्त्रालयले देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२...

लकडाउन जेठ ५ गतेसम्म लम्बाउने निर्णय

वैशाख २४, काठमाण्डौ - सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५  गतेसम्म लम्बाउने निर्णय गरेको हो  । कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय...

नेपालगन्जकाे एउटै टोलमा २२ जना कोरोना संक्रमित…

वैशाख २३, नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्रपार्कस्थित जोलहनपुर्वा टोलमा २२ जना कोरोना संक्रमित फेला परेका छन्। कुल ९४ जना ब्यक्तिको ‘स्वाब’ को पिसिआर परीक्षण गर्दा एउटै टोलका २२ जनामा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन...

सांसद राना भन्छन्ः पाल्पामा वामदेवको चर्चा मनगडन्ते कुरामात्र

मुक्ति न्यौपाने पाल्पा, वैशाख २१ प्रतिनिधिसभा पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजीनामा गराएर वामदेवलाई चुनाव लडाउने कुरा मनगडन्ते भएको सांसद रानाले बताएका छन् । पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित नेकपा सांसद दलबहादुर रानाले आफ्नो...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!