latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

पाल्पा, मंसिर ८

पाल्पाकाे पूर्वखाेला गाउँपालिका ५ शिखरडाँडा भित्रि सडकमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ । लु ४ त ६५५३ नम्बरकाे ट्याक्टर दुर्घटनामा परि चालक ३५ वर्षीय चन्द्र बहादुर कामुकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

 

पूर्वखाेला ५ मा कर्नेडाँडादेखी पाेखरीछाप जाँदै गरेकाे ट्याक्टर अाँफै अनियन्त्रित भइ दुर्घटनामा परि घाइते भएका साेही स्थानका चालक कामुकाे उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएकाे पाल्पाका प्रहरी निरीक्षक सन्ताेष चन्दले बताए । ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल खसेकाे थियाे । खाली ट्याक्टर अप्ठ्याराे बाटाेमा अनियन्त्रित भइ दुर्घटनामा परेकाे बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय