latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, साउन २८

माथागढी गाउँपालिकाकाे प्रवक्तामा शंकर दर्लामी चयन भएका छन् । माथागढी गाउँपालिकाकाे कार्यपालिका बैठकले वडा नं. ४ का वडाध्यक्ष दर्लामीलाई प्रवक्ताका रूपमा मनोनित गरेको हाे ।

आर्थिक वर्ष २०८०।०८१ पहिलो कार्यपालिका बैठकबाट वडाध्यक्ष दर्लामीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय