latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

कपिल देवकोटा जष्ठ २२
नेपाली काङ्ग्रेस जल्पाको आयोजनामा प्रथम वडा सम्मेलन पूर्वखोला २ जल्पा, दद्रामा सम्पन्न भएको छ। कार्यक्रमकी प्रमुख अतिथि नेपाली काङ्ग्रेस पूर्वखोलाकी सभापति विष्णु कुमारी आचार्यले पूर्वखोलामा नेपाली काङ्ग्रेसको संगठनलाई बलियो बनाउनको लागि समय समयमा प्रत्येक वडा भेला संगै कार्यकर्ता भेटघाट बढाउनु पर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारमा प्रतिपक्षको भूमिका बलियो बनाउन सबै लाग्नु पर्ने बताउनुभयो । वडा सम्मेलनमा स्थानीय नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको थियो। निलकण्ठ देवकोटाले सञ्चालन गर्नुभएको कार्यक्रम जल्पाका वडा उपसभापति हेमलाल भट्टराई ज्युको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय