Wednesday , September 23 2020

मुख्य समाचार

पाल्पामा थप तेह्र जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पा, असोज ६ पाल्पामा मंगलबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रैनादेबी छहरा गाउँपालिका र रामपुर नगरपालिकाका एक÷एक जना र रिब्दिकोट गाउँपालिकाका एघार जना रहेका छन । जसमा एक महिला र १२ पुरुष रहेका छन । १३ जना सबै समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश …

Read More »

गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, एकजना घाइते

गुल्मी ६ असोज गुल्मीमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटोमाथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले …

Read More »

नेपालमा आन्तरिक उडान सुरु

काठमाडौं, असाेज ५ काेभिड १९ का कारण छ महिनादेखि बन्द रहेको नेपालको नियमित आन्तरिक उडान सोमबार (आज) बाट सुचारु भएकाे छ । विशेष अवस्थाको स्वास्थ्य मापदण्ड तयार पारेर आन्तरिक उडानको तयारी गरिएको हो। नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौंसहित देशभरका सबै विमानस्थलका लागि ९ वटा वायुसेवा कम्पनीहरुलाई उडान तालिकासहित अनुमति दिएको …

Read More »

५ दिन भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै, असाेज ५ सोमबार (आज) बाट देशमा विभिन्न प्रदशेमा चार-पाँच दिन ठूलो वर्षाका साथै हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्। खासगरी आज रातिदेखि व्यापक वर्षा सुरु हुने मौसमविद्को अनुमान छ।  ‘अहिले प्रदेश १ र २ मा चट्याङसहित वर्षा गराउने बादल विकास भइरहेको छ,’ सोमबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘दिउँसोलाई …

Read More »

गोठमा आगोलागी हुदा एक लाख बरावरको क्षती

पाल्पा, असोज ५ सोमबार बिहान ७ बजेको समयमा पाल्पा रिब्दीकोट गाउपालिका ३ हार्थोकमा बाबुलाल सुनारको खरको छानो भएको गोठमा पानी तताउने क्रममा आगो लागी हुदा गाई गोठमा क्षती भएकाे छ । प्रहरी र स्थानियहरुको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको र मानविय तथा चौपायामा क्षेती नभएको प्रहरीले जनाएको छ ।उक्त …

Read More »

रुसले कोभिड–१९ को पहिलो औषधि फार्मेसीमा बिक्री गर्न स्वीकृती दियो

एजेन्सी । रुसले कोभिडबाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले शुक्रबार जानकारी गराएको हो ।  गत मे महिनामा पनि रुसले ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो जुन जापानमा …

Read More »

तानसेनकी ४२ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु

कोरोनाका कारण पाल्पामा मर्नेको संख्या ४ पुग्योपाल्पा, असोज ३लुम्बिनी मेडिकल कलेज पाल्पाको आईशोलेसनमा कोरोना सङक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–१४ की ४२ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।शुक्रबार राती ११ः४५ बजे निमोनियाको समस्या रहेकी महिलाको मृत्यु भएको सूचना …

Read More »

चितुवासँग खड्गबहादुरको दिउँसै भिडन्त, चितुवा मर्यो ! (फाेटाे/भिडियो)

पाल्पा, असोज १हुँगीका ५२ वर्षीय खड्ग बहादुर फाल गाईबाख्रा चराउन कराङ्दी खोलामा गएका बेला अनायासै चितुवाले आक्रमण गर्छ । चितुवासँग खड्गबहादुरको १० मिनेट भिडन्त हुन्छ । खड्गबहादुर निरन्तर चितुवाको गर्धन (घाँटी) समाएर गुहार माग्छन् । नजिकै रहेका एक युवाले ढुङ्गा प्रहार गर्दा चितुवाको मृत्यु हुन्छ । सुन्दा कथा जस्तो लाग्ने …

Read More »

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय सरकारको १० लाख रुपैयाँ अनुदानमा गाउँपालिकाको वडा नं. ४ झडेवा देउगिरमा ५ वेडको आइसेलेसन अस्पताल निर्माण हुने लागेको हो । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैदिदै गएपछि उपचार तथा रोकथामका लागि आइसोलेसन निर्माण गर्न लागिएको गाउँपालिकाका …

Read More »

कोरोनाका कारण पाल्पामा ५२ वर्षीय एक पुरूषको मृत्यु, मृतक संख्या ३ पुग्याे

पाल्पा, असोज १बिहिबार कोरोनाका कारण पाल्पामा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–७, टिन्टीआँपका ५२ वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताए । यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । ५२ वर्षीय पुरुषको युनाईटेड मिशन अस्पतालले निर्माण गरेको आइशोलेशनमा मृत्यु …

Read More »
error: Content is protected !!