latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), २० फागुन
नेपाल दरै उत्थान समाज रामपुर पाल्पाको चौथो अधिवेशन सकिएको छ । समाजका अध्यक्ष छमबहादुर दरैको अध्यक्षतामा अधिवेशन चलेको हो ।
अधिवेशनको नेपाल दरै उत्थान समाजका केन्द्रिय सदस्य वसन्त दरैले उद्घाटन गर्नुभएको छ । उहाँले कार्यक्रमको उद्घाटन गर्नुहुदै सर्वसम्मत रुपमा समितिमा निर्वाचित हुने नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम सफलताको कामना गर्नुभएको छ । चौथो अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्षमा नेत्रबहादुर दरै चयन हुनुभएको छ भने उपाध्यक्षमा मनबहादुर दरै, कोषाध्यक्षमा लोजिना दरै, सचिवमा विष्णुबहादुर दरै सर्वसम्मत चुनिनु भएको छ । सदस्यहरुमा बुद्धिसरा दरै, मनकुमारी दरै, श्रीबहादुर दरै, ज्ञानबहादुर दरै र सरिता दरै रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय