सिविन नेपाल नेपाली बालबालिकाको पक्षमा थुप्रै असल अभ्यासहरुको थालनी र सकारात्मक परिवर्तनहरु गर्न राष्ट्रिय नीति तथा कानुनहरू अन्तरगत राज्यका विभिन्न तहहरूमा बालसंरक्षणका लागि संरचनाहरू निर्माण गर्न, बालअधिकारको मुद्दालाइ अगाडी बढाउने लगाएका काम गर्दै अाइरहेकाे छ ।











