latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

प्रेस चौतारी नेपाल पाल्पा शाखाको जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्ण कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् ।  चौतारीको तानसेनमा भइकाे नवौं जिल्ला अधिवेशनबाट कार्कीकाे अध्यक्षतामा १३ नयाँ कार्यसमिति गठन भएको हाे ।

जसको उपाध्यक्षहरुमा शोभाकान्त पाठक, रिमा सोमै, सचिवमा दयाराज न्यौपाने सह–सचिवमा भुवन रायमाझी, कोषाध्यक्षमा नेत्र गैरे चयन भएका छन् । यस्तै  सदस्यहरुमा खेमराज पाण्डे, जनकराज भट्टराई, सुवास विसी, गुणवती केसी, प्रेम वाकाबल, खुमबहादुर पौडेल, सुमित्रा कंडेल रहेका छन् ।

अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा गीता ज्ञवाली, नवराज ज्ञवाली र केन्द्रीय प्रतिनिधिमा बन्दना पोखरेल, सन्तोष बस्याल, टिकाराम बस्याल रहेका छन् । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय