latest
नेशनल प्याथ ल्याब पाल्पामा सुरु, सुभारम्भको अबसरमा साउन महिना भरि छुट  ||    त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||   
मंगलबार , साउन ५, २०८३

रैनादेवी छहरामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरका ४२ वर्षीय खड्कबहादुर पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

बिहीबार बेलुकी ६ बजेतिर रैनादेवी छहरा–४, धजाबान्नेस्थित अमलाबास–भुवनपोखरी भित्री कच्ची सडकखण्डमा भुवनपोखरीबाट सिद्धेश्वर जाँदै गरेको लु १ ज ४२३१ नम्बरको पिकअप जिपले बाटोमा हिडिरहेका पुनलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते पुनको उपचारका लागि तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय