latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

गोपालप्रसाद वश्याल,

तानसेन, पौष २३
पाल्पाको तानसेनस्गित भि एस् निकेतन विद्यालयले शिक्षकहरूका लागि दुई दिने विद्यार्थी मूल्यांकन तालिम सञ्चालन गरेको छ ।
विद्यालयका जम्मा २४ जना शिक्षकहरू सहभागी यस तालिममा प्रशिक्षक गोपाल प्रसाद वश्यालले एकिकृत पाठ्यक्रमअनुसारको शतप्रतिशत आन्तरिक मूल्यांकन र अभिलेखीकरण, पोर्टफोलियो ब्यवस्थापन, सक्षमतामा आधारित कक्षा ४— १० को पाठ्यक्रमअनुसार मूल्यांकन पद्धति, साधनहरू र अभिलेखीकरण तथा स्तरांकन प्रदान गर्ने तरिकाहरूको प्रयोगात्मक अभ्यास गराएका थिए । तालिममा पाठ्यक्रमले तोकेका परियोजना कार्य सञ्चालन र प्रतिवेदन तयारीसम्बन्धी अभिमुखीकरणसमेत गरिएको थियो ।
तालिम कार्यक्रममा विद्यालयका प्रिन्सिपल भरत न्यौपाने र सहप्रिीन्सपल मञ्जु ज्ञवालीले तालिमबाट विद्यार्थी मूल्यांकनका तरिका र साधनहरूको जानकारी प्राप्त भएको र यसबाट कक्षाशिक्षण तथा विद्यार्थी मूल्यांकन अभिलेखीकरणमा ठूलो सहयोग पुगेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय