latest
बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||   
बुधबार , कार्तिक १९, २०८३

पाल्पा, भदाै ३१

तानसेनदेखी काठमाडौंसम्म सुविधा सम्पन्न रात्री बस सञ्चालनमा अाएकाे छ । यात्रुको सुविधालाई ध्यानमा राखेर पश्चिम नेपालले पाल्पाबाट काठमाडौं रात्री सेवामा ‘ शोफा सिटर एसी’ बस सञ्चालन हुने भएको हो । ४१ सीट क्षमता भएको उक्त सोफा सिटर बसमा, २ जना सुत्न मिल्ने सिटको समेत व्यवस्था गरिएको गाडी सन्चालक तुल्सीराम पान्डे भुवनले जानकारी दिनु भयो  ।

पश्चिम नेपाल यातायात  प्रालीद्धारा सन्चालन भएका बस तानसेन पाल्पाबाट बेलुका ७ः३० बजे तथा  सोही समयमा काठमाडौ गंगबुसपार्कबाट  छुट्ने छन । शोफा सिटर बसले धुवाँ नफाल्ने बाताबरण अनुकुलित ईन्टरनेट सुबिधा र पिउने पानीको समेत ब्यबस्था गरिएको सन्चालक पान्डेले बताउनुभयो ।

यस्तो बस पाल्पामै पहिलो पटक भित्रिएको पश्चिम नेपाल  प्राली जनाएको छ । तानसेनबाट काठमान्डौसम्म १ हजार ३ सय रुपैयाँ भाडादर कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय