latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, जेठ २४
पाल्पामा जेठ १५ गतेबाट जारी कर्नेल उजिरसिं पाल्पा गोल्डकपको फाईनलमा रामपुर रोड्स चितवन र होराईजन फुटवल क्लब वालिङ्ग स्याङ्गजा भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाईन खेलमा होराईजन एफसी वालिङ्गले दि फेमस महिन्द्रा दल गण पाल्पालाई २—० गोलले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको हो । होराईजनले खेलको पहिलो गोल पहिलो हापको आठौं मिनेट र दोस्रो गोल दोस्रो हापको ३६ औं मिनेटमा गरेको थियो ।
रामपुर रोड्स चितवनले पहिलो सेमिफाईनलमा फोर ब्रदर्श नवलपरासीलाई पराजित गर्दै फाईनल पुगिसकेको छ ।
फाईनल खेल शनिबार हुने आयोजक जिल्ला फुटवल संग पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय