latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, जेठ ९
पाल्पामा बिगत तीन दिन देखी बेपत्ताका बृद्ध मृत फेला परेका छन् । जेठ ६ गते देखि हराईरहेका पाल्पा तिनाउ गाउँपालिका ६ मस्याम घरभएर हाल तिनाउ ५ हिउँदेखोला बस्ने ६५ बर्षिय सहबिर नेपाली हिजो बेलुका साढे ७ बजेको समयमा हिउँदेखोला नजिकै भीरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दाजुको घरमा बस्दै अएका नेपाली बेपत्ता भएपछि आफन्तले खोजतलास गर्ने क्रममा भीरमा शव फेला पारेका हुन । घटनाको बिषयमा प्रारम्भिक अनुसन्धान पश्चात शब पोष्टमार्टमका लागी पाल्पा जिल्ला अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय