काठमाडौं । प्रदेश २ मा बुधबार सार्वजनिक विदा दिने भएको छ ।
बकर इद पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको हो । आज सोमबार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले पर्वको अवसरमा विदा दिने निर्णय गरेको छ ।