मतदान केन्द्र पुग्दै सामाग्री (फाेटाे फिचर)

मतदान केन्द्र पुग्दै सामाग्री (फाेटाे फिचर)

मंसिर ४ गते हुने निर्वाचनका लागि पाल्पाका मतदान केन्द्रमा मतदान सामाग्रीसँगै मतदान अधिकृतकाे टाेली पुगेका छन् । मंसिर १ गते राती १२ बजेदेखी माैन अवधि सुरू हुनै लाग्दा मतदानका सामाग्री केन्द्र पुगेका हुन् । तस्वीरः मुक्ति/सेराेफेराेन्यूज

प्रतिक्रिया दिनुहोस