खनालले ल्याए सुनिताको आवाजमा जमुना राधा -भिडियाे

खनालले ल्याए सुनिताको आवाजमा जमुना राधा -भिडियाे

सानै उमेरमा गित संगितमा रूची राख्दै अाएका गणेश खनालकाे शब्दमा जमुना राधा बाेलकाे गित बजारमा अाएकाे छ । गणेश खनालको शब्द, कुशुम भन्डारि को संगित भविश्वर भण्डारी र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको “जमुना राधा” गीत युट्युव मार्फत् बजारमा अाएकाे हाे ।

सुनिता बुढा क्षेत्रीको आवाज रहेको “जमुना राधा गीतमा रहेकाे मेरो घर हुगि तिम्रो गेजा बर्दले छोड्ने छोईन मर्दले… शब्द धेरैले मन पराएर दर्शक श्रोताको मन जित्न सफल भएकाे बताइएकाे छ । गीतमा टिकटकमा समेत धेरै भिडियाेहरू बनेका छन्।

प्रतिक्रिया दिनुहोस