लाखे नाच (फाेटाे फिचर)

लाखे नाच (फाेटाे फिचर)

तानसेनका विभिन्न चाेकहरूमा लाखेनाच देखाइँदै आएकाे छ । बसपार्क लाखे समूहले हरेक वर्षका जात्राहरूमा पाल्पा जिल्लाकाे सदरमुकाम तानसेनमा नाै दिनसम्म लाखे नचाएर सँस्कृती संरक्षणसँगै मनाेरञ्जन दिँदै आएकाे पाइन्छ । तस्वीरलः मुक्ति/सेराेफेराेन्यूज

प्रतिक्रिया दिनुहोस