साओमीको रेड्मी १० ए पाल्पामा लन्च

साओमीको रेड्मी १० ए पाल्पामा लन्च

पाल्पा, १५ साउन
साओमी कम्पनीको रेड्मी १० ए पाल्पामा आधिकारिक विक्री शुभारम्भ गरएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी पाल्पा जिल्लाको लागि आधिकारिक विक्रेता श्री आरएस ईलेक्ट्रोनिक्समा विक्रि शुभारम्भ गरिएको प्रोपाइटर रिन्कु लिगलले बताए । रेडमी १० ए मा१३ मेगापिक्सचलको डुअल क्यामेरा रहेको छ भने व्याट्री ५ हजार एमएएच रहेको छ । २÷३२ जिवीरहेको मोवाईलको १३ हजार ९ सय ९९ मुल्य निर्धारण गरिएको छ भने ३÷६४ जिवी मोवाईलको मुल्य १५ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस