सतीश चापागाईको ‘फुटेको छु शीशाजस्तै’ गीत सार्बजनिक

सतीश चापागाईको ‘फुटेको छु शीशाजस्तै’ गीत सार्बजनिक

गायक रामकृष्ण ढकालको ‘फुटेको छु शीशाजस्तै’ बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ ।

संगीतकार राजनराज सिवाकोटीको संगीत दिएको यस गीतका गीतकार सतीश चापागाई हुन । गीतमा संगीतसम्योजन चाद सिंह ले गरेका छन् भने रेकर्डिङ्ग , मास्टरिङ्ग ए वान स्टुडियोका किशोर थापा ले गरेका छन्। डी जे राजु सिंह ले निर्देशन गरेको म्युजिक भिडियोमा गायक ढकालले नै अभिनय गरेका छन् भने शिबु श्रेष्ठ ले सम्पादन गरेका छन्।

उक्त गित रामकृष्ण ढकालको आफ्नै युट्युब च्यानलबाट सार्बजनिक भएको छ । बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई।

भिडियो हेर्नुहोस :   

प्रतिक्रिया दिनुहोस