लाेक तथा दाेहाेरी गायक पुरूषाेत्तम गैरेकाे सुधार केन्द्रमा बाेलकाे गीत सार्वजनिक भएकाे छ । गैरेले शान्ती श्री परिवार र अाफ्नै स्वरमा रहेकाे गीत बजारमा ल्याएका हुन् ।
पुरूषाेत्तम गैरेले अाफ्नै शब्द संगितमा बिमल पाैडेलकाे लय तथा एचबीएन किस्मतकाे संयाेजनमा रहेकाे गीतकाे भिडियाे अाइक डिबी स्टुडियाे मार्फत् युट्युवमा सार्वजनिक गरेका हुन् । सुधार केन्द्रकाे म्युजिक भिडियाेमा सारिका केसी र रक क्षेत्रीले अभिनय गरेका छन् ।
#PurshottmGaire #ShantiShreePariyar #RockckChhetri #NewSong2079 #sarikaKc #BimalPoudel