रम्भा १ हुँगीकी २२ वर्षीय अस्मिता कालीगण्डकीमा मृत भेटिइन्

रम्भा १ हुँगीकी २२ वर्षीय अस्मिता कालीगण्डकीमा मृत भेटिइन्

पाल्पा, जेठ १५

रम्भा गाउँपालिका–१, हुँगीमा कालीगण्डकी नदीमा एक युवती मृत भेटिएकिछिन् । २२ वर्षका अस्मिता विश्वकर्मा कालीगण्डकी नदीमा मृत फेलाा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रम्भा गाउँपालिका–१, अमली पाल्पाकी अस्मिता गएको जेठ ११ गते घरदेखि एक्लै हिडेकी विश्वकर्मा घरदेखि तीन किलोमिटर टाढा कालीगण्डकी नदी किनारमा मृत अवस्थामा भेटिएकाे हाे । खोजतलास गर्ने क्रममा युवतीको शब शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस