यस्ता छन् पाल्पामा पालिका/वडागत उम्मेदवारहरू (सूची सहित)

यस्ता छन् पाल्पामा पालिका/वडागत उम्मेदवारहरू (सूची सहित)

पाल्पा, वैशाख २६

आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा एक हजार ७२ जनाको उम्मेदवारी परेको छ। दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडामा ४२५ पदका लागि १ हजार ७२ जनाकाे उम्मेदवारी परेको हो।

पाल्पाका सम्पूर्ण उम्मेदवारहरूकाे सूची हेर्नका लागि तलकाे लिंकमा जानुहाेला….

https://docs.google.com/spreadsheets/d/1Pd2hemM-mCa-Hbze4jKXOf4stZM996EF/edit#gid=1120810086

नेकपा एमालेबाट उम्मेदवारी दिएका तीन वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

पूर्वखोला गाउँपालिका-२ जल्पामा महिला सदस्य उम्मेदवार भिमीसरा आले, वडा नं ५ वीरकोटकी दलित महिला सदस्य उम्मेदवार पार्वती हिताङ्ग सार्की र निस्दी गाउँपालिका-६ अर्चलेका दलित महिला सदस्य उम्मेदवार लालीमाया विक निर्विरोध भएका हुन्।

प्रतिक्रिया दिनुहोस