दुर्गमकाे बाध्यता !

दुर्गमकाे बाध्यता !

पाल्पाकाे रैनादेवी छहरा गाउँपालिकाकाे सत्यवतीबाट सालझण्डीतर्फ गैरहेकाे मुस्ताङ जीपमा जाेखीमपूर्ण यात्रा गर्दै यात्रु । पाल्पाकाे दुर्गम मानिने यस क्षेत्रमा गाडी थाेरै यात्रु धेरै हुँदा जाेखिमपूर्ण यात्रा गर्नु बाध्यता जस्तै छ । तस्वीरः मुक्ति/सेराेफेराेन्यूज

प्रतिक्रिया दिनुहोस