पाल्पामा पूनः तपाईको मास्क खोई ? अभियान सुरु

पाल्पामा पूनः तपाईको मास्क खोई ? अभियान सुरु

पाल्पा,पुस २७
कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पूनः तपाईको मास्क खोई ? अभियान सुरु भएको छ ।
कोरोना संक्रमणबाट बच्नको लागी अनिवार्य मास्क लगाउनुपर्ने हुनाले बीचमा रोकिएको तपाईको मास्क खोई ? अभियान सुरु फेरी सुरुभएको छ ।
मंगलबार तानसेनको शितलपाटी,नारायणस्थान, टुडिखेल,मखनटोल लगायतका ठाउँका नागरिकहरुले मास्क नलाई हिडेकाहरुलाई सचेत गराउदै निशुल्क मास्क बितरण गरिएको थियो । प्रहरी कार्यालयको सक्रियता र समन्वयमा अभियान संचालन गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस