विजेता कसले कति मत पाए ? कांग्रेस केन्द्रीय सदस्यमा पराजित ६४ नेता (सूचीसहित)

विजेता कसले कति मत पाए ? कांग्रेस केन्द्रीय सदस्यमा पराजित ६४ नेता (सूचीसहित)

काठमाडौं।  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् । कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए ।

विजयी कांग्रेस केन्द्रीय सदस्यहरू

पराजित उम्मेदवारहरुले साढे १६ सयदेखि एक सयसम्म मत पाएका छन् ।

पराजित ६४ जना :

३६) मनोजमणि अचार्य :- १६५४

३७) केदार कार्की :- १६४४

३८) बीरेन्द्रकुमार कनौडिया :- १५१९

३९) मंगलप्रसाद थारु :- १५१७

४०) लोकेश ढकाल :- १४९५

४१) प्राडा तीर्थराज खनिया :- १४८२

४२) यज्ञबहादुर थापा :- १४६०

४३) शम्भुलाल श्रेष्ठ :- १४२०

४४) जनकराज गिरी :- १४१९

४५) रत्न बहादुर कार्की :- १३९८

४६) हरि प्रसाद नेपाल :- १३८४

४७) राजेन्द्र बजगाईं :- १३५३

४८) प्रमोद हरि गुरागाइँ :- १३२६

४९) हस्तबहादुर मल्ल :- १२९६

५०) डा सुरेशचन्द्र चालिसे :- १२९४

५१) धावा गुरुङ :- १२८२

५२) डा सुरेश मल्ल :- १२६०

५३) नरेश बहादुर सिंह :- १२३९

५४) लक्ष्मण बहादुर बस्नेत :- १२३७

५५) सुधिरकुमार शिवाकोटी :- १२२९

५६) गङाधर तिवारी :- १२२८

५७) सुरेन्द्र हमाल :- १२०३

५८) टेकराज पौडेल :- ११९६

५९) गोकर्ण पौड्याल :- ११८१

६०) मोहन प्रसाद बराल :- ११७९

६१) गणेश बहादुर खड्का :- ११६७

६२) इ दिपक बाबू कंडेल :- ११३८

६३) सुवास कुमार पोखरेल :- ११०७

६४) खगेन्द्र प्रसाद तिवारी :- १०६९

६५) मथुरा प्रसाद घिमिरे :- १०४१

९६) क्षितिज भन्डारी :- १०४०

६७) बलबहादुर कुँवर :- १०२७

हजारभन्दा कम ल्याउने उम्मेदवार

त्रैलोक्य प्रताप सेन :- ९४४

तारिणी दत्त चटौत :- ८८२

शिव कुमार गुर्मछाने :- ७५२

आनन्दराज त्रिपाठी :- ६१०

दिपक भट्टराई :- ६०६

बिमल राज क्षेत्री (गायक) :- ४७१

प्रेम बहादुर खड्का :- ४५३

डा मुकेश राज काफ्ले :- ४३९

प्रकाश सिंह कार्की :- ४०९

तिलक बहादुर रानाभाट :- ३५३

अबुल हुसेन अन्सरी :- ३४८

राज कृष्ण अमात्य :- ३२४

डा राम शरण थपलिया :- ३७८

शंकर तिवारी :-३८४

शारदा पौडेल :- ३५८

शिव राज जोशी :- ३५३

हर्क बहादुर देउवा :- ३५८

उत्तर बहादुर ऐर :- २२५

गणेशबहादुर बिष्ट :- २८२

गोबिन्द बहादुर रानाभाट :- २५७

डा टिएन योगी :- २५९

डिकेन्द्रराज कंडेल :- २२६

दिवाकर गौतम :- २०६

प्रबिन बन :- २२३

भरतकुमार शाही :- २८४

भरत प्रसाद लम्साल :- २०६

धुर्बप्रसाद पौडेल :- १९७

मनोज खड्का :- १९५

कृष्णप्रसाद कुइँकेल :- १७८

गणेशप्रसाद बिमली :- १७१

पुरुशोत्तम लामिछाने :- १६०

हर्ष बहादुर बम :-१८४

 नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ ३५ केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा सबैभन्दा लोकप्रिय मतसहित निवर्तमान महामन्त्री डा. शशांक कोइराला शीर्ष स्थानमा रहेर निर्वाचित भएका छन् । 

त्यसैगरी एनपी साउद, बालकृष्ण खाँण, उदय शम्शेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई र कुन्दनराज काफ्ले विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस