नेकपा एमाले पाल्पाकाे पालिका नेतृत्व चयन

नेकपा एमाले पाल्पाकाे पालिका नेतृत्व चयन

पाल्पा, कार्तिक १०

नेकपा एमाले पाल्पामा नेतृत्व चयन भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी एमालेकाे प्रथम पालिका अधिवेशनबाट तानसेन नगरपालिका अध्यक्षमा गुराँस आत्रेय र रामपुर नगरपालिकामा बिष्णु रेग्मी अध्यक्षमा निर्वाचित भएका छन् ।

पाल्पाकाे निस्दी गाउँपालिकामा नरेश सुनारी, पूर्वखाेलामा जीवन अाचार्य, रम्भामा याेगेन्द्र प्रसाद गैरे, माथागढीमा तेज घर्ती मगर, बगनाशकालीमा हरि पाठक, तिनाउँमा प्रेम श्रेष्ठ, रिब्दीकाेटमा अाषिश विश्वकर्मा र रैनादेवी छहरा गाउँपालिकामा रामप्रसाद ज्ञवाली अध्यक्षमा निर्वाचित भएका हुन् ।

तानसेन नगर कमिटि अध्यक्ष : गुराँस आत्रेय, उपाध्यक्ष : शशी श्रेष्ठ र सचिव : महेशलाल शाक्य ।

रामपुर नगर कमिटि अध्यक्ष : विष्णु रेग्मी, उपाध्यक्ष : तोयानाथ सारु र सचिव : कृतिनाथ श्रेष्ठ ।

तिनाउ गाउँ कमिटि अध्यक्ष : प्रेम श्रेष्ठ, उपाध्यक्ष : रोम बहादुर लम्तरी र सचिव यादव ।

रम्भा गाउँ कमिटि अध्यक्ष : योगेन्द्र प्रसाद गैरे, उपाध्यक्ष : उमानसिंह सारु र सचिव : विजय रानाभाट ।

रैनादेवि छहरा गाउँ कमिटि अध्यक्ष : राम प्रसाद ज्ञवाली, उपाध्यक्ष : दान बहादुर थामी, सचिवमा मान बहादुर थामी ।

रिब्दीकोट गाउँपालिका अध्यक्ष : आशिष विश्वकर्मा, उपाध्यक्ष : भिम सारु र सचिव : दान बहादुर कुवँर ।

बगनासकाली गाउँ कमिटि अध्यक्ष : हरि पाठक, उपाध्यक्ष : सरस्वती चिदि र सचिव : ओमप्रकाश गैरे ।

माथागढी गाउँ कमिटि अध्यक्ष : तेज घर्तीमगर, उपाध्यक्ष : शेर बहादुर विक र सचिव शंकर दर्लामी ।

पूर्वखाेला गाउँ कमिटि अध्यक्ष : जीवन आचार्य, उपाध्यक्ष : मान बहादुर सारु र सचिव तिर्थ सारु ।

निस्दी गाउँ कमिटि अध्यक्ष : नरेश सुनारी, उपाध्यक्ष : किरण श्रेष्ठ र सचिव मेख सुनारी ।

एक साथ सम्पन्न भएको जिल्लाको १० ओटै स्थानिय तहको अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस