सिद्दार्थ राजमार्गकाे तिनाउ पानीमिलमा बाेलेराे दुर्घटना, २ घाइते

सिद्दार्थ राजमार्गकाे तिनाउ पानीमिलमा बाेलेराे दुर्घटना, २ घाइते

पाल्पा, असाेज १३

पाल्पा-बुटवल सडकखण्डमा बाेलेराे दुर्घटना हुँदा २ जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका ३, पानीमिल सानाेगैरामा लु १ च ४३२६ नम्बरकाे बाेलेराे दुर्घटनामा परेकाे स्थानीय कृष्ण पाण्डेले बताए ।

दुर्घटनामा घाइते भएका २ जनालाइ लुम्बिनि प्रदेशिक अस्पताल, बुटवलमा थप उपचारका लागि पठाइएकाे छ । घाइतेहरूको अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

फाेटाेः कृष्ण पाण्डे
प्रतिक्रिया दिनुहोस