कमल खनालको तस्बिर काफी छ चर्चामा ( भिडियो सहित

कमल खनालको तस्बिर काफी छ चर्चामा ( भिडियो सहित

पाल्पा, असोज १२

लोकप्रिय गायक तथा सर्जक कमल खनालको ” तस्बिर काफी छ ” सार्बजनिक भएको छ ।रचना रिमाल र प्रेम बेड्वालको स्वर रहेको गितमा खनालले प्रेम हुने पीडा दर्साएका छन । उनको यो दोश्रो आधुनिक गित हो ।

हाल अमेरिका रहेका खनालले यस अघि पनि अत्याधिक सफल दर्जनौ लोक गित ल्याइसकेका छ्न । हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस