अछाममा सबैभन्दा कम उमेरका व्यक्ति बने काँग्रेस सभापती

अछाममा सबैभन्दा कम उमेरका व्यक्ति बने काँग्रेस सभापती

अछाम, भदाै १८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट अछाममा सबैभन्दा कान्छो उमेरका सभापति बनेका छन् ।

जिल्लाको साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटमा २५ बर्षिय हेमराज खड्का वडा सभापतिमा निर्वाचित भएका हुन ।

प्रतिक्रिया दिनुहोस