लोक गायक नवराज पाण्डेले मागी बिहे गर्ने

लोक गायक नवराज पाण्डेले मागी बिहे गर्ने

पाल्पा साउन २७

लोक तथा दोहोरी गायक नवराज पाण्डेले मागी बिहे गर्ने भएका छन । उनको बिहे भने तिजको गितमा हुन लागेको हो उनले भर्खरै मात्र मागी बिहे नामक तीजको गीत सार्बजनिक गरेका छन । उमंग म्युजिक मार्फत सार्बजनिक गरिएको गितमा शब्द संगित पाण्डे कै रहेको छ भने पाण्डेसंगै महिला स्वरमा गायिका पुनम सुनारले साथ दिएकी छ्न । स्मृति तिमिल्सिनाको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा नवराज पाण्डे ,जमेस बिसि र कुसुमको अभिनय देख्न सकिन्छ ।

गायक पाण्डेले गएको साल पनि समसमयिक बिषयमा आधारित गित गित तेरि बुढी लग्यो ड्राइभरले ल्याएका थिए । हाल सम्म पाण्डेले दर्जनौं गितमा आफ्नो स्वर दिइसकेका छन ।https://www.youtube.com/watch?app=desktop&v=_G_ssPduY_I&feature=youtu.be&fbclid=IwAR3wxXnMlbQIOTBeELp7s-fBT0hxPEoqRcvKYiW1bqA5VWQgVV2mAXTdQJE

प्रतिक्रिया दिनुहोस