छाेरीलाइ जवरजस्ती करणी गरेकाे आरोपमा बुबा पक्राउ

छाेरीलाइ जवरजस्ती करणी गरेकाे आरोपमा बुबा पक्राउ

पाल्पा, जेठ १४

छाेरीलाइ जवरजस्ती करणी गरेकाे आरोपमा वगनाशकाली गाउँपालिकामा बुबा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रनाउ रामेश्वर त्वातीका अनुसार ८ वर्षीय छाेरीलाइ जवरजस्ती करणी गरेकाे अाराेपमा ३१ वर्षीय पुरूष पक्राउ परेका हुन् ।

बर्ष ८ की बालिकालाई वर्ष अ. ३१ को पुरुष ब्यक्ती ( आफ्नै बुबा ) ले आफ्नै घरमा जवरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त प्राप्त हुन आएकोले ज.ज.क गर्ने पुरुष व्यक्तिलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य जारी रहेकाे सूचना अधिकारी त्वातीले बताए ।

प्रतिक्रिया दिनुहोस