पाल्पामा थपिए १ सय २५ नयाँ सङक्रमित, निषेधाज्ञा एक हप्ता थपिँदै

पाल्पामा थपिए १ सय २५ नयाँ सङक्रमित, निषेधाज्ञा एक हप्ता थपिँदै

पाल्पा, वैशाख २३

पाल्पामा थप १ सय ४ जनामा काेराेना सङक्रमण पुष्टी भएकाे छ । बुधबार पिसिअार परीक्षणबाट ७९ जना र एन्टिजेन परीक्षेणबाट ४६ जना सङक्रमित थपिएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।

नयाँ थपिनेमा सबैभन्दा धेरै तानसेन नगरपालिकाका ७४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस