पाल्पामा कोरोना संकट व्यवस्थापन समितिको बैठक, डिसीसीएमसीले गर्याे १३ निर्णय

पाल्पामा कोरोना संकट व्यवस्थापन समितिको बैठक, डिसीसीएमसीले गर्याे १३ निर्णय

पाल्पामा डिसीसीएमसीकाे बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि १३ वटा निर्णय गरेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेकाे बैठकले रोनाको संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाइ अपिल समेत गरेकाे छ ।

जिल्लास्थित कोरोना संकट व्यवस्थापन समितिको बैठकले भीडभाड हुने खालका कुनै सभासम्मेलन गर्न रोक लगाउने, विभिन्न सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गराउनेलगायतका १३ वटा निर्णयहरू गरेको छ । यता कोरोना बिरुद्धको दोस्रो डोजको खोप लगाउने कार्य सुरु भएको छ । पहिलो डोजको काेराेना बिरूद्धकाे खोप लगाएका व्यक्तिहरूले दोस्रो पटकको खोप लगाइएक हुन् । पत्रकार र सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बैँक तथा वित्तीय सङ्घसंस्थाका कर्मचारीलगायतले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले दिएकाे जानकारी अनुसार दोस्रो डोजको खोप एक हजार ७ सय ५४ जनाले खोप लगाएका छन् ।

डिसीसीएमसीकाे निर्णयहरू :-

प्रतिक्रिया दिनुहोस